आइतबार, चैत १, २०८२

विदेश


कोरोनाको कहर : चीनमा ४१ जनाको मृत्यु, नेपालमा पनि देखियो संक्रमण

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ। यस्तै कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

टर्कीमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु (अपडेट)

पूर्वी टर्कीमा शक्तिशाली भूकम्प गएको छ। ६ दशमलव ८ म्याग्निच्यूड तिव्रता रहेको उक्त भूकम्पमा परि हालसम्म १८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पमा परि सयौं जना घाइते भएका...
नेपाल समय संवाददाता | शनिबार, माघ ११, २०७६

बच्चालाई एक छाक खान खुवाउन बेच्‍नुपर्‍यो कपाल

भारतको तमिलनाडुमा एक महिलाले बच्चालाई खाना खुवाउन कति संघर्ष गर्नुपर्‍यो त्यो सुन्दा जोकोहीलाई पीडा हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

अध्ययन: महिला नेतालाई ट्विटरमा बलात्कारको धम्की, गाली र अपमानपूर्ण व्यवहार

मुसलमान महिला नेताका लागि अन्य धर्मका महिलाको तुलनामा ९१.४ प्रतिशत बढी आपत्तिजनक ट्विट गरिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

चीनमा कोरोना भाइरसबाट १७ को मृत्यु

चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट १७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

कोरोना भाइरस फैलिएपछि बुहानको सार्वजनिक यातायात बन्द

कोरोना भाइरसको प्रकोप फैलिएपछि चीन बुहान सहरको सार्वजनिक यातायात सेवा बन्द गराइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

घुस लिएको अभियोगमा इन्टरपोलका पूर्वप्रमुख जेल चलान

घुस लिएको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलका पूर्वप्रमुख मङ खोङवे जेल चलान भएका छन् । पदमा रहँदा
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

ग्रीसमा पहिलो महिला राष्ट्रपति

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै कम

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

नयाँ भाइरसबाट चीनमा नाै जनाको मृत्यु, संक्रमण फैलिँदै अमेरिकासम्म

चीनको वुहान र साङ्घाई शहरमा देखापरेको नयाँ भाइरसबाट नौ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

अस्ट्रेलियाका ३० हजार घरमा विद्युत लाइन अवरुद्ध

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

चीनका शहरहरुमा नयाँ भाइरसबाट संक्रमितको संख्या बढ्यो

चीनको वुहानमा फेला परेको नयाँ भाइरसको संक्रमण बेइजिङ, सेन्जेन, क्वाङडोङ लगायतका स्थानमा पनि फैलिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

जेपी नड्डा बने भाजपा अध्यक्ष

भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय अध्यक्षमा जेपी नड्डालाई अध्यक्ष चयन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

भारत: मस्जिदमा हिंदू जोडीको विवाह, उपहारमा १० असर्फी

केरलको अलप्पुझाको एक मस्जिद कमिटीले विधिपूर्वक हिंदू जोडीको विवाह गराएर साम्प्रदायिक सद्भावको गतिलो सन्देश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

मिसाइल आक्रमणमा यमनमा ८३ जवानको मृत्यु

एमनको मारिबमा एक मस्जिदमा मिसाइल आक्रमण हुँदा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ५, २०७६

नायिका शबाना सवार कार दुर्घटनामा

बलिउडकी चर्चित नायिका शबाना आजमी चढेको कार दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

१८ घण्टा हिउँमा पुरिएकी बालिकाको उद्धार

पाकिस्तानमा हिम पहिरोमा पुरिएकी एक १२ वर्षीया बालिका १८ घण्टापछि जिवितै उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

दिल्ली निर्वाचन २०२० : आम आदमी पार्टीले गर्‍यो उम्मेद्वार घोषणा, कसकसले पाए टिकट ?

भारतको दिल्ली प्रदेशको सत्तारुढ दल आम आदमी पार्टीले आउँदो विधानसभा निर्वाचनका लागि आफ्ना उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ। दिल्ली विधानसभामा जम्मा ७० सिट छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २, २०७६

रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएको प्रधानमन्त्री पदमा उनले नयाँलाई नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २, २०७६

भाजपाले २०१९ को चुनाव प्रचारमै सक्यो १२ सय करोड

भारतीय जनता पार्टी (भाजपा)ले २०१९ को लोकसभा चुनाव र चारवटा प्रदेशसभा चुनावको प्रचार प्रसारमा मात्रै भारु १२ सय ६४ करोड खर्च गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २, २०७६