आइतबार, चैत १, २०८२

जापानमा एक महिना स्कुल बन्द

 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

टोकियो– जापानका प्रधानमन्त्री सिन्जो आबेले प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यालय आगामी मार्च अन्त्यसम्म बन्द गर्न निर्देशन दिएका छन्।

National life

कोरोना भाइरस संक्रमणको त्रासले सरकारले पठनपाठन बन्द गर्न निर्देशन दिएको हो।

जापानमा कोरोना भाइरस संक्रमणबाट सात जनाको मृत्यु भएको छ भने झन्डै ८ सयजनालाई संक्रमण भएको छ।

 

प्रकाशित: Feb 27, 2020| 17:24 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।