आइतबार, चैत १, २०८२

विदेश


महाअभियोगबाट बचे राष्ट्रपति ट्रम्प, फेरि उम्मेदवार बन्न पाउने

ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

कोरोना भाइरसबाट मर्नेको संख्या ५६२ पुग्यो, चीनबाहिर दुईजना

चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६२ जनाको मृत्यु भएको छ। त्यसैगरी चीनसहित विश्वभरका विभिन्‍न मुलुकमा गरी २८ हजारभन्दा बढीमा यसको संक्रमण भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

चुनाव प्रचारमा जुटेका राघवलाई बिहे प्रस्तावको ओइरो

भारतको दिल्लीमा यतिबेला चुनावी माहोल छ। विभिन्न राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन्। शनिबार दिल्लीमा विधानसभाको चुनाव हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

सभामुखले रोष्ट्रममै राष्ट्रपति ट्रम्पको भाषण च्यातिदिएपछि... (भिडियोसहित)

उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भनिन्, 'राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।'
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

कोरोना भाइरसबाट चीनमा मर्नेको संख्या ४९० पुग्यो

कोरोना भाइरस संक्रमणका कारण चीनमा मर्नेको संख्या चार सय ९० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

आकाशमै बच्चा जन्मिएपछि ...

दोहाबाट बैंककका लागि उडानमा रहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छन् । व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

अमेरिकामा पनि प्रविधिले धोका दिएपछि...

अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ। मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

चीनकाे गुनासाे : अमेरिकाले काेराेनाबारे बढाइचढाइँ गर्‍याे

चीनले कोरोना भाइरस संक्रमणसँग लड्न चीनलाई अमेरिकाले सहयोग नगरेको गुनासाे गरेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

कोरोना आतंक : मर्नेको संख्या ४२७ पुग्यो, २० हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या चार सय २६ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

सिरियाको आक्रमणमा चार टर्किस सैन्य मारिए

सिरियाको इडलिब क्षेत्रमा सिरियाली सरकारी सेनाले गरेको गोलीबारीमा सोमबार चार टर्की सैनिक मारिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

कोरोना भाइरस २७ देशमा फैलियो, चीनको सेयर बजारमा तीव्र गिरावट

चिनियाँ सेयर बजार र कमोडिटी बजारमा व्यापक गिरावट आएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

कोरोना भाइरसबाट मर्नेको संख्या ३६२, अमेरिकामा ११ जनामा संक्रमण

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणमा ३६२ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २०, २०७६

हुबेई भ्रमण गरेका विदेशीलाई कोरियामा प्रवेश निषेध

दक्षिण कोरियाले विगत दुई सातामा चीनको हुबेई भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

सातामै तयार भयो उहानमा हजार शय्याको अस्पताल

कोरोना भाइरस संक्रमित चीनको उहानमा एक हजार शय्याको नयाँ अस्पताल भवन निर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

उत्तरी अफगानिस्तानमा भिडन्त, तीन प्रहरीसहित सातको मृत्यु

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन प्रहरीसहित सातको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

चीनमा कोरोना भाइरससँगै बर्डफ्लुको त्रास

कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको चीनमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

भाजपा नरसंहार मच्चाउने योजनामा रहेको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारजस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

कोरोनाबाट फिलिपिन्समा पनि ज्यान गयो, चीनमा ३०४ को मृत्यु, हवाई उडान धमाधम रद्द

कोरानाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५ पुगेको छ। मृत्यु हुनेमा ३०४ जना चीन एक जना फिलिपिनो छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

भारतले ल्यायो आगामी आर्थिक वर्ष २०२०–२१ को वार्षिक बजेट

भारत सरकारले आगामी आर्थिक वर्ष २०२०–२१ को वार्षिक बजेट संसदमा पेश गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १८, २०७६