आइतबार, चैत १, २०८२

धर्मेन्द्रको रेष्टुरेन्टमा प्रशासनको ताला

बलिउड अभिनेता धमेन्द्रले सञ्चालन गरेको रेष्टुरेन्टमा प्रशासनले सिल गरेको छ। गएको फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइनमा डेमा खुलेको ‘ही म्यान’ नामको रेष्टुरेन्टमा प्रशासनको ताला लागेको हो ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

बलिउड अभिनेता धमेन्द्रले सञ्चालन गरेको रेष्टुरेन्टमा प्रशासनले सिल गरेको छ। गएको फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइनमा डेमा खुलेको ‘ही म्यान’ नामको रेष्टुरेन्टमा प्रशासनको ताला लागेको हो ।

National life

इन्डियन एक्सप्रेसका अनुसार रेष्टुरेन्ट निर्माणमै कैफियत पाइएको छ। रेष्टुरेन्ट हरियाणाको करनाल सहरको बाहिरी इलाकामा रहेको छ। करनालका डेपुटी गभर्नर कमिशनर निशान्त यादवका अनुसार प्रशासले दुईपल्ट सूचना पठाउँदा पनि रेस्पोन्स नगरेपछि रेष्टुरेन्टमा ताला लगाइएको हो।

यो धर्मेन्द्रको दोस्रो रेष्टुरेन्ट हो । ‘गरम धरम ढाबे’ नामको अर्को रेष्टुरेन्ट पनि चलाइरहेका छन्।

 

प्रकाशित: Mar 08, 2020| 02:55 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।