आइतबार, चैत १, २०८२

कोरोना भाइरस संक्रमण ११ देशमा उच्च, कहाँ कति?

कोरोनाबाट संक्रमणका आधारमा ११ देश बढी प्रभावित छन्। यसमा चीन सबैभन्दा अघि छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

बेइजिङ– गत डिसेम्बरमा चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण ११५ भन्दा बढी देशमा फैलिइसकेको छ।

National life

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अहिलेसम्म यसबाट चार हजार दुई सयको ज्यान गइसकेको छ। यसबाट एक लाख १५ हजार आठ सयभन्दा बढी संक्रमित छन्।  

कोरोनाबाट संक्रमणका आधारमा ११ देश बढी प्रभावित छन्। यसमा चीन सबैभन्दा अघि छ। त्यसपछि क्रमशः इटाली, इरान, दक्षिण कोरिया, जर्मनी, जापान, स्पेन फ्रान्स, अमेरिका, बेलायत र नेदरल्यान्ड प्रभावित छन्।

कहाँ कति?

देश        संक्रमित        मृतक

Laxmi sunrise bank
kumari

चीन       ८०७७८         ३१५८

इटाली     १०१४९           ६३१

इरान        ८०४२          २९१

द. कोरिया  ७७५५          ६०

जर्मनी       १२९६             २

जापान       १२६४           १९

स्पेन         १२०४           २८

फ्रान्स        १११६           ३०

अमेरिका     १०००          ३१

बेलायत       ३८२            ६

नेदरल्यान्ड    ३८२            ४

प्रकाशित: Mar 11, 2020| 08:03 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।