बिहीबार, साउन १४, २०८३

चीनमा ‘क्वारेन्टाइन होटल’ भत्किँदा चारजनाको मृत्यु

चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार भत्किएको होटलमा करिब ७० जना फसेकोमा चारजनाको शव भेटिएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

चीनमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित राखिएको एक होटल भत्किँदा चारजनाको मृत्यु भएको छ। चीनको क्वानझोउमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो।

चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार भत्किएको होटलमा करिब ७० जना फसेकोमा चारजनाको शव भेटिएको छ।

प्रकाशित: Mar 08, 2020| 03:41 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।