बिहीबार, वैशाख ३१, २०८३

लेबनान पुग्यो कोरोनाः एकको मृत्यु, ४१ संक्रमित

 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

National life

काठमाडौं– लेबनानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एकजनाको मृत्यु भएको छ । मृत्यु भएका ५६ वर्षीय नागरिक हालै इजिप्टबाट फर्किएको अरबियन बिजनेस न्यूजले जनाएको छ ।

लेबनानमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । हालसम्म त्यहाँ ४१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित: Mar 10, 2020| 11:25 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।