बिहीबार, वैशाख ३१, २०८३

२४ वर्षपछि महिलाका लागि पनि खुल्यो सुनहरी मस्जिद

 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

National life

पाकिस्तानको ऐतिहासिक सुनहरी मस्जिदको ढोका २४ वर्षपछि महिलाको लागि पनि खुला भएको छ । पाकिस्तानी अखबार डनका अनुसार पनि १९९६ पहिलोपटक उक्त मस्जिदमा २० जना महिलाले नमाज पढेका छन्।

 

प्रकाशित: Mar 08, 2020| 03:02 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।