आइतबार, चैत १, २०८२

कोरोनाबाट अर्का डाक्टरको मृत्यु

कोराना भाइरस संक्रमणबाट चीनको वुहान सहरमा अर्का एक चिकित्सकको निधन भएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

बेइजिङ– कोराना भाइरस संक्रमणबाट चीनको वुहान सहरमा अर्का एक चिकित्सकको निधन भएको छ।

National life

ती चिकित्सक सिही जिङबेई अस्पतालमा पेटसम्बन्धी विशेषज्ञका रूपमा कार्यरत थिइन्। २९ वर्षीया सी सिसी जनवरी १९ मा अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजे उनको निधन भएको हो। केही दिनअघि अर्का एक चिकित्सकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाबाट संक्रमित ३ हजार स्वास्थ्यकर्मी मुलुकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 23, 2020| 14:22 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।