बिहीबार, वैशाख ३१, २०८३

काेराेनाका कारण इरानमा स्कुल बन्द

 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

National life

तेहरान– कोरोना भाइरसको त्रासका कारण इरानामा स्कुल, विश्वविद्यालय र सांस्कृति केन्द्रहरू बन्द गरिएका छन्। इरानाका अधिकारीहरूका कारण इरानमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ।

मार्काजी प्रान्तका गभर्नर अली अगाजादेह ले शनिबार अरक सहरमा एकजनाको मृत्यु भएको बताए। इरानी अधिकारीहरूका अनुसार ती व्यक्ति मुटुका रोगी थिए।

प्रकाशित: Feb 23, 2020| 10:30 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।