इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका...
सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ।
दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना...
बलिउड अभिनेता धमेन्द्रले सञ्चालन गरेको रेष्टुरेन्टमा प्रशासनले सिल गरेको छ। गएको फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइनमा डेमा खुलेको ‘ही म्यान’ नामको रेष्टुरेन्टमा प्रशासनको ताला लागेको हो ।
इटालीमा कोरोना (कोभिड-१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १९७ पुगेको छ। गएको २४ घण्टामा मात्रै इटालीमा संक्रमणको कारण ४९ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९७ पुगेको हो।