शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लकडाउन लागू गर्न नसकेर टर्कीका गृहमन्त्रीले राजीनामा दिए

लकडाउन लागू गर्न नसकेर टर्कीका गृहमन्त्रीले राजीनामा दिए

कोरोना भाइरसको जोखिमका कारण घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न नसकेर टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन्। उनी त्यहाँका राष्ट्रपतिका निकटका मन्त्री मानिन्थे।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

कोरोना भाइरसको जोखिमका कारण घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न नसकेर टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन्। उनी त्यहाँका राष्ट्रपतिका निकटका मन्त्री मानिन्थे।

National life

टर्कीका सबै ३१ वटा सहरमा लकडाउन घोषणा गरिएको थियो। तर, लागू हुन सकेन। सरकारले शुक्रबार राति ४८ घण्टाका लागि लकडाउन घोषणा गरेको थियो।

अचानक कर्फ्यु लगाएको भन्दै विपक्षी दलले समेत सरकारको आलोचना गरेपछि जनताले लकडाउनको वास्ता गरेनन्। राजधानी इस्तानबुलमा मात्र १ करोड ६० लाख जनसंख्या छ। त्यहाँ तीव्र गतिमा कोरोना भाइरस फैलिरहेको छ।

बीबीसी

प्रकाशित: Apr 13, 2020| 07:13 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।