बुधबार, साउन १३, २०८३

कोरोनाबाट मृत्यु भए शव जलाउनैपर्ने, मुसलमान आक्रोशित

श्रीलंकामा कोरोना भाइरसबाट कसैको मृत्यु भए शव जलाउनैपर्ने भएको छ। अल्पसंख्यक मुस्लिम समुदायको विरोधका बीच श्रीलंका सरकारले यस्तो निर्णय गरेको हो।
 |  सोमबार, वैशाख १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०७७

श्रीलंकामा कोरोना भाइरसबाट कसैको मृत्यु भए शव जलाउनैपर्ने भएको छ। अल्पसंख्यक मुस्लिम समुदायको विरोधका बीच श्रीलंका सरकारले यस्तो निर्णय गरेको हो।

समाचार संस्था एएफपीका अनुसार श्रीलंकामा अहिलेसम्म कोरोनाबाट सातजनाको मृत्यु भएको छ। तीमध्ये तीनजना मुसलमान थिए।

श्रीलंकामा २ सय जना कोरोना संक्रमित छन्। त्यहाँ संक्रमण फैलिन नदिन कर्फ्यु लगाइएको छ।

प्रकाशित: Apr 13, 2020| 07:50 सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।