मंगलबार, वैशाख २९, २०८३

भारतमा मृत्यु हुनेको संख्या २३३

कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २३३ पुगेको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

National life

नयाँदिल्ली- कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २३३ पुगेको छ। यस्तै ६७३८ संक्रमित भएका छन्।

बिहीबार मात्र ३१ जनको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ९७ जनाको मृत्यु भएको छ भने १३६४ संक्रमित छन्।

यसैबीच भारतको केन्द्र सरकारले कोरोनाविरुद्ध लड्का लागि १५ करोड रुपैयाँको विशेष योजना स्वीकृत गरेको छ। यो रकम विशेष अस्पताल, ल्याब आदि निर्माणमा खर्च गर्ने बताइएको छ।

प्रकाशित: Apr 10, 2020| 13:53 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।