शुक्रबार, फागुन २९, २०८२

विदेश


बाइडेनको सत्ता सम्हाल्ने तयारी सुरु, ट्रम्पलाई हार स्वीकार्न गाह्रो

अमेरिकी आम चुनावबाट राष्ट्रपति पदमा विजयी जो बाइडेनले ह्वाइट हाउस प्रवेशको प्रक्रियामा पहिलो कदम अगाडि बढाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

बिहार निर्वाचनः एक्जिट पोलले देखाए तेजस्वीको सम्भावना

मतदान सम्पन्न भएसँगै विभिन्न एजेन्सीले गरेका एक्जिट पोल (सर्वेक्षण) का परिणामहरुले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल सबैभन्दा ठूलो दल बन्ने आकलन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

विजयी भएपछि बाइडेनले भनेः म रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने छु

अमेरिकाका लागि राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले आफू रंगवाला राज्य होइन संयुक्त राज्य अमेरिका देख्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २३, २०७७

बिहारमा अन्तिम चरणको निर्वाचन जारी, अल्पसंख्यकको भूमिका निर्णायक 

अन्तिम चरणमा १५ जिल्लाबाट ७८ सिटका लागि १२०४ जनाले प्रतिस्पर्धिको भाग्यको फैसला आज हुनेछ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

जितको घोषणा नगर्न ट्रम्पले चेतावनी दिएलगत्तै बाइडेनले भनेः हामी शत्रु होइनौँ  

अमेरिकाको राष्ट्रपति पदका लागि जितको नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई चेतावनी दिँदै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले शनिबार विहानै आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिए।   
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

प्रतिद्वन्द्वी बाइडेनलाई राष्ट्रपति ट्रम्पको चेतावनी : स्वयंलाई विजेता घोषणा नगर्नुस्

अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई आफूलाई आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिएका छन्।  
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

कहाँ पुग्यो अमेरिकी राष्ट्रपतिको मतगणना ? बाइडेन जित नजिक

अमेरिकाको राष्ट्रपतिका लागि भएको निर्वाचनको जारी मतगणनामा डेमोक्रयाट तर्फबाट  उम्मेदवार बनेका जो बाइडेनले अग्रता कायमै राखेका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

भारतमा साढे ११ करोड पीसीआर परीक्षण, ८३ लाखभन्दा बढीमा संक्रमण पुष्टि

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

ट्रम्पलाई छैन लोकतन्त्रको परवाह

ठूलो संख्यामा अमेरिकी जनताले ट्रम्पलाई मत दिएका छन्। चाहे जो सुकै अमेरिकाको राष्ट्रपति बनोस् यो लोकतन्त्रका लागि शकुनको कुरा भने होइन। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

अमेरिकी चुनावः जितको सप्तरंगी लहरमा सवार एलजीबीटी+ 

यो जित एलजीबीटीको स्वीकार्यतामा ठूलो फड्को हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

भारतको गुजरातमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

भारतको गुजरातस्थित अहमदाबादमा एक कपडा उद्योगको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

अमेरिकी राष्ट्रपति चुनाव :  बाइडेन अगाडि, तर ट्रम्पले गरे जितको घोषणा

अमेरिकामा अहिले राति छ र मतगणना जारी छ।  तर राजधानी वासिङटन डिसीका सडकमा राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्ध प्रदर्शन भइरहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

आत्महत्या दुरुत्साहन आरोपमा अर्नब गोस्वामी पक्राउ

भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन्। मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो।  
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

भियनाको आतंकवादी हमलामा ५ जनाको मृत्यु, १५ गम्भीर घाइते

अष्ट्रियाको राजधानी भियनामा स्थानीय समयअनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ। उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

जर्मनीमा फेरि लकडाउन

आंशिक लकडाउनमा रेष्टुराँ बन्द भएका छन्। सार्वजनिक स्थलमा एकैपटक दुईभन्दा धेरै परिवारले भेटघाट गर्न पाउने छैनन्। स्विमिङ पुल र जिमखाना बन्द गरिएका छन्। तर पसलहरु खोल्न अनुमति दिइएको छ भने...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

अस्ट्रियाको राजधानी भियनामा आतंककारी हमला, कम्तीमा दुई जनाको मृत्यु

अस्ट्रियाको राजधानी भियनामाआतंकवादी हमला भएको छ। त्यहाँको प्रहरीका अनुसार उक्त हमलामा कम्तीमा दुईजना मारिएको पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

बिहारमा आज दोस्रो चरणको मतदान, ९४ सिटका लागि १४ सय बढी उम्मेदवार

बिहान ७ बजेबाट ९४ सिटका लागि १७ जिल्लामा  मतदान भइरहेको बीबीसीले जनाएको छ । ९४ सिटका लागि बिहारमा १ हजार ४ सय ६३ जना उमेदवार छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

अमेरिकामा राष्ट्रपति चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?  

 ५८ औं राष्ट्रपति छान्नका लागि आज अमेरिकामा राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु

अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७