बिहीबार, फागुन २८, २०८२

विदेश


टर्कीको एक अस्पतालमा अक्सिजन मेसिन विस्फोट, ९ जनाको मृत्यु

टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजी लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

भारतमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। पछिल्ला केही हप्तायता कोरोना संक्रमितको दर घट्दै गए पनि भारतमा संक्रमितको संख्या करोड पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

गरिब राष्ट्रहरूमा २०२१ को सुरुबाटै कोरोनाविरुद्धको खोप पठाउन थालिने

गरिब राष्ट्रहरूमा सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

भारतमा आगामी जनवरीबाट कोरोनाको खोप लगाइने 

भारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राष्ट्रपति कार्यालय एल्सी प्यालेसले यसबारे जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

‘बेलायतमा भारतीय मूलका मानिस कोभिड–१९ विरुद्धको खोप लगाउन अनिच्छुक’ 

बेलायतमा अश्वेत, एसियन एन्ड माइनरिटी एथनिक (बीएएमई) समूहसहित भारतीय मूलका नागरिक कोरोना भाइरस महामारीको खोप लगाउन अनिच्छुक देखिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

चन्द्रमाबाट नमुना ल्यायाे चिनियाँ अन्तरिक्षयानले

चीनको अन्तरिक्ष यान चन्द्र सतहको चट्टानको नमुना लिएर धर्तीमा अवतरण भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

आतंकवादबाट सबैभन्दा प्रभावित अफगानिस्तान, सातौंमा पाकिस्तान र आठौंमा भारत

आठौं स्थानमा भारत छ। भारतको जम्मु काश्मीर क्षेत्र आतंकवादबाट ज्यादै प्रभावित छ। भारतले १० मा ७.३५ अंक पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

भारतमा कोरोना संक्रमितको संख्या करोड नजिक

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड नजिक पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

इन्डोनेसियामा कोरोनाविरूद्धको खोप लगाउन सुरु, पहिलाे खाेप राष्ट्रपतिलाई

पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुआत गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्ल्यूएचओको आह्वान

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्यरूपमा मास्क लगाउन सबैलाई आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित भएको छ । मंगलबार त्यहाँका राष्ट्रपतिले उक्त कानुनमा हस्ताक्षर गरेका छन् ।  
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार कारको निधन

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार जोन ले कारको ८९ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

कोरोनाबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु 

कोरोना भाइरसको संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको  निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

जर्मनीमा फेरि बढ्यो कोरोना संक्रमण र मृत्यु, क्रिसमसको समयमा लकडाउन

जर्मनीमा कोरोना भाइरस संक्रमण र मृत्यु दुवै बढ्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

चीन र पाकिस्तानसँग युद्ध लड्न हतियार भण्डारण क्षमता बढाउँदै भारतीय सेना

भारत र चीनबीच गत मे मा पूर्वी लद्दाख क्षेत्रमा वास्तविक नियन्त्रण रेखा (एलओसी) मा सुरु भएको तनाव अहिलेसम्म जारी छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि हत्याका दाेषीलाई आजीवन कारावासको फैसला

लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरि र अरू २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

सन् २०२० मा ४२ पत्रकारकाे हत्या

इन्टरनेसलन फेडरेसन अफ जर्नालिस्ट्स (आईएफजे) का अनुसार हरेक वर्ष विश्वमा औसत ४० पत्रकारको हत्या हुने गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

अफगानिस्तानमा गोली हानी महिला पत्रकारको हत्या  

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

जन्मदर बढाउन जापानमा एआईको सहारा

जापानले जन्मदर चिन्ताजनक स्थितिमा पुगेपछि नयाँ तरिका अपनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७