बिहीबार, फागुन २८, २०८२

विदेश


जाँदाजाँदै ट्रम्पले आठवटा चिनियाँ एप्समा प्रतिबन्ध लगाए

ट्रम्पको आदेश अनुसार अलिपे, क्यामस्क्यानर, क्यूक्यू वालेट, शेयर इट, टेन्सेन्ट क्यूक्यू, वीमेट, वीच्याट पे र डब्ल्यूपीएस अफिसमा प्रतिबन्ध लाग्ने भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

चीनमा विश्व स्वास्थ्य सगंठनका अधिकारीलाई प्रवेशमा रोक

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको टोलीले चीनले प्रवेशमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

भारतमा कोरोनाविरुद्धको खोप आगामी साताबाट लगाइँदै

भारतमा जुलाईसम्ममा ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य छ। यसलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानसमेत भनिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

भारतमा बर्डफ्लुको त्रास

एक करोड तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसको अवस्थामा कोरोना महामारीसँग जुधिरहेको भारतमा बर्डफ्लुको त्रास फैलिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

दक्षिण कोरियाले बनायो विमानभन्दा छिटो कुद्ने रेल

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुत गतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

नयाँ प्रकारको कोरोना फैलिएपछि बेलायतमा पुनः डेढ महिना लकडाउन 

नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि करिब डेढ महिना लामो लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

यस्तो देश जहाँ जनसंख्या बढ्नुको सट्टा घट्न थालेको छ

देशमा मृत्यु हुने मानिसको संख्याभन्दा जन्मिने शिशुको संख्या कम छ। यसबीच दक्षिण कोरियाली सरकारले गरिब क्षेत्रका केही नगर पूरै लुप्त हुन सक्ने चेतावनी दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

बेलायतमा फेरि लकडाउन, जोन्सन भन्छन्- हामी संघर्षको अन्तिम चरणमा छौं

 कोरोना भाइरस महामारी फेरि तीव्र रुपमा फैलिएपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

ट्रम्पले जर्जियाको मतपरिणाम उल्ट्याउन दबाब दिएको अडियो बाहिरियो 

वाशिङटन पोस्टले सार्वजनिक गरेको उक्त कल रेकर्डिङमा ट्रम्पले जर्जिया प्रान्तका प्रमुख निर्वाचन अधिकारी (सेक्रेटरी अफ स्टेट) ब्रेड रेफेनस्पर्जरलाई ‘म ११७८० मत खोजिरहेको छु’ भनेको सुनिन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

गाजियाबादमा छानो भत्किएर पुरिएका २३ को मृत्यु

उत्तर प्रदेशको गाजियाबादस्थित मसानघाटमा आइतबार भएको एउटा घटनामा २३ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

भारतको नयाँदिल्ली नजिक मसानघाटमा छत खस्दा ४० बढी बेपत्ता

भारतको नयाँदिल्ली नजिकै गाजियाबादमा एउटो ठूलो दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

भारतमा कोभिशिल्ड र कोभ्याक्सिनले पाए आपतकालीन प्रयोगको अनुमति

भारतको ड्रग्स रेग्युलेटर (औषधि नियमन) निकायले दुईवटा खोपलाई औपचारिकरुपमा प्रयोगको अनुमति प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

नाइजेरियाको माली सीमा नजिकै संदिग्ध समूहको आक्रमण, कम्तीमा ७० नागरिकको हत्या

अफ्रिकी मुलुक नाइजरको  मालीसँग सीमा जोडिएको गाउँमा संदिग्ध इस्लामी समूहको आक्रमणबाट कम्तिमा ७० नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

कोरोना खोप कार्यक्रममा इजरायल सबैभन्दा अगाडि, १० लाखलाई खोप प्रदान

कोरोनाविरुद्धको खोप कार्यक्रममा इजरायल सबै देशभन्दा अगाडि देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई अनुमति

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई अनुमति दिइएको छ। बाँकी तीन वटा खोप अनुमति पाउने चरणमा रहेको त्यहाँका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

चीनले पहिलो पटक दियो कोरोनाविरुद्धको खोपलाई अनुमति

चीनको स्वास्थ्य नियामक निकायले चीनमै निर्मित काेराेनाविरुद्धकाे एक खोपलाई अनुमति प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

कोरोना लागेका नेपाली युवाको पोर्चुगलमा मृत्यु

कोरोना भाइरस संक्रमणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

दिल्ली : नयाँ वर्षमा नाइट कर्फ्यु

साल २०२० आज बिहीबारबाट सकिँदैछ। पूरा विश्व यो वर्षलाई बिदा गरेर २०२१ लाई स्वागत गर्न तम्तयार छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

अत्यावश्यक बाहेक यात्रा नगर्न चिनियाँ सरकारको आह्वान

आफ्ना नागरिकलाई  चाडपर्व मनाउने नाममा अनाबश्यक यात्रा नगर्न चिनियाँ सरकारले आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ सय बढी डाक्टरको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणबाट ५०० भन्दा बढी डाक्टरहरुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७