बिहीबार, फागुन २८, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, फागुन २८, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
विदेश
रुसी राष्ट्रपति पुटिनले माइनस १४ डिग्री तापक्रम भएको पानीमा किन लगाए डुबुल्की ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री तापक्रममा मस्कोस्थित एक ‘क्रस–सेप्ड पुल’मा डुबुल्की लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७
के–के हुँदैछ जो बाइडनको शपथ ग्रहणमा ?
बाइडन र ह्यारिसले यूएस क्पापिटलको अघि शपथ लिनेछन्। यो परम्परा राष्ट्रपति रोनाल्ड रिगनले सन् १९८१ मा सुरु गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७
बाटो किनारमा सुतेका मजदुरमाथि ट्रक चल्दा भारतमा १५ जनाको मृत्यु
सुरतमा बाटो किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि एउटा ट्रक गुड्दा १५ जनाको ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियत एक्सप्रेसले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७
रुसमा विपक्षी नेता पक्राउपछि पश्चिमा मुलुकद्वारा निन्दा
राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक अलेक्सी नाभाल्नीलाई रुस पुग्नेबित्तिकै गिरफ्तार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
रुसी राष्ट्रपति पुटिनका आलोचक अलेक्सी विमानस्थलबाटै समातिए
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७
सुडानमा ४८ जनाको हत्या, ९७ घाइते
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाले गरेको आक्रमणमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
भारत : पहिलो दिन कोरोना खोप लगाइएका ७५ जनालाई साइड इफेक्ट
भारतमा कोरोना भाइरसविरुद्ध खोप लगाएको पहिलो दिन ७५ जनालाई साइड इफेक्ट देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्या
अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
राष्ट्रसंघीय सुरक्षा परिषद्को पहिलो बैठक बसेको दिन जनवरी १७
विश्वमा शान्ति सुव्यवस्था कायम राख्न र कुनै मुलुकमाथि दण्ड दिनका लागि महत्त्वपूर्ण कदम उठाउने अधिकार सुरक्षा परिषद्लाई छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
अमेरिकाभर सुरक्षा व्यवस्था कडा, शपथ ग्रहण समारोह घरमै बसेर हेर्न राष्ट्रपति बाइडेनको आग्रह
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण समारोह घरमै बसेर टिभीमा हेर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
भारतमा कोरोनाविरुद्ध खोप लगाउन सुरू
भारतमा कोरोना भाइरस विरुद्धको खोप आज देखि लगाउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७
भारतमा सरकार र आन्दोलित किसानबीच नवौँ वार्ता पनि अनिर्णित
भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७
सरकारमाथि प्रश्न उठेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीको राजीनामा
बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु
इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी
भारतमा पेट्रोलियम पाइपलाइन फोडेर डिजेल चोरी भएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७
इटलीमा थपियो संकटकाल
कोभिड-१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
ट्रम्पलाई प्रतिबन्ध लगाउँदा खुसी छैन ट्विटर
ट्रम्पलाई स्थायी प्रतिबन्ध लगाउने निर्णयले ट्विटरमा कुनै उत्साह नरहेको यसका संस्थापक ज्याक डोर्सीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
वुहान पुग्यो डब्ल्यूएचओको विशेषज्ञ टोली
कोरोना भाइरस महामारी उत्पन्न भएको चिनियाँ भूमिमा पहिलो पटक डब्ल्यूएचओको विशेषज्ञ टोली पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने ट्रम्प
राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
चीनमा पाँच महिनापछि कोरोना संक्रमण फैलियो, चार सहरमा लकडाउन
चीनमा पाँच महिनापछि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। पाँच महिनापछि एक दिनमा सबैभन्दा धेरै संक्रमित चीनमा भेटिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७
160
161
162
163