बिहीबार, फागुन २८, २०८२

भ्लादिमिर पुटिन अझै १५ वर्ष राष्ट्रपति हुन सक्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अझै १५ वर्षसम्म राष्ट्रपति हुन सक्ने विधेयकमा हस्ताक्षर गरेका छन्।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अझै १५ वर्षसम्म राष्ट्रपति हुन सक्ने विधेयकमा हस्ताक्षर गरेका छन्।

National life

यो विधेयक पारित भएसँगै उनी अब सन् २०३६ सम्म राष्ट्रपति हुन सक्ने भएका छन्। यस्तो भएको खण्डमा पुटिन रुसी तानाशाह जोसेफ स्टालिनभन्दा बढी समय सत्तामा रहनेछन्। पुटिनले रुसमा करिब दुई दशक सत्ता सम्हालिसकेका छन्। 

पहिलोपटक सन् २००० मा उनी रुसका राष्ट्रपति बनेका थिए। २००८ मा उनले आफ्ना सहयोगी दिमित्री मेदवेदेवलाई राष्ट्रपति बनाए।

२०१२ मा फेरि पुटिन नै राष्ट्रपति बने। त्यसयता लगातार उनी सत्तामा छन्। 
 

प्रकाशित: Apr 06, 2021| 00:44 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।