आइतबार, साउन १०, २०८३

कट्रिना कैफ कोरोना संक्रमित

बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

एजेन्सी- बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण भएको छ।

कट्रिनाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनले आफ्नो सम्पर्कमा आएका सबैलाई  कोरोना परीक्षण गर्न आग्रह गरेकी छन्।
उनी अहिले होम आइसोलेसनमा छन्।

यसअघि बलिउड अभिनेता अक्षय कुमार, आमिर खान, अरुण आहुजा आदिलाई पनि संक्रमण भएको थियो।

प्रकाशित: Apr 06, 2021| 12:25 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।