बिहीबार, फागुन २८, २०८२

भारतमा लगाइयो १० करोड डोज कोभिड खोप

'भारतले ८५ दिनमा १० करोड डोज भ्याक्सिन लगाएको छ। अमेरिकाले ८९ दिनमा र चीनले १०२ दिनमा १० करोड डोज लगाएको थियो,' भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ। 
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

नयाँ दिल्ली- भारतमा १० करोड डोजभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। भारतले कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरेको ८५ दिनमा नै १० करोडभन्दा बढी डोज लगाउन सफल भएको बताएका हुन्। 

National life

'भारतले ८५ दिनमा १० करोड डोज भ्याक्सिन लगाएको छ। अमेरिकाले ८९ दिनमा र चीनले १०२ दिनमा १० करोड डोज लगाएको थियो,' भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ। 

भारतका थुप्रै राज्यले भने भ्याक्सिनको अभाव भएको बताउँदै आएपनि केन्रीतहय सरकारले भने अभाव नभएको दाबी गरेको छ। उसले ४ करोड डोज स्टक रहेको दाबी गरेको छ। 

भ्याक्सिन लगाउने काम तीव्र गतिमा भइरहेको भएपनि भारतमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ। 

प्रकाशित: Apr 11, 2021| 10:18 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।