आइतबार, साउन १०, २०८३

विश्वासको मत पाए पाकिस्तानी प्रधानमन्त्रीले

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेशनल एसेम्बलीमा विश्वासको मत हासिल गरेका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेशनल एसेम्बलीमा विश्वासको मत हासिल गरेका छन्।

३४२ सिट रहेको नेशनल एसेम्बलीमा विश्वास हासिल गर्नका लागि उनलाई १७२ भोट चाहिएकोमा १७८ भोट पाएका छन्।

क्रिकेटरबाट राजनीतिमा लागेर प्रधानमन्त्री भएका ६८ वर्षे खानले आफ्नो क्याबिनेटका वित्त मन्त्री सिनेटको चुनावमा हारेपछि विश्वासको मत लिने निर्णय गरेका हुन्।

वित्तमन्त्री हफिज शेख पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीसँग हारेका थिए। 

प्रकाशित: Mar 07, 2021| 02:27 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।