बिहीबार, फागुन २८, २०८२

भारतमा फेरि हुन थाल्यो लकडाउन

भारतमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि लकडाउन सुरु हुन थालेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि लकडाउन सुरु हुन थालेको छ।

National life

महाराष्ट्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। महाराष्ट्र सरकारले नागपुरमा एक साताको लागि लकडाउन घोषणा गरेको छ। 

नागपुरमा १५ देखि २१ मार्चसम्म पूर्ण लकडाउन हुनेछ। आपतकालीन अवस्थाबाहेक मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबनध लगाइएको छ। महाराष्ट्रमा केही सातायता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। 

भारतमा विश्वकै ठूलो खोप अभियान चलिरहेको छ। 

प्रकाशित: Mar 12, 2021| 05:23 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।