आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चार जुलाईमा कोरोना मुक्ति दिवस मनाउन सक्छौं : राष्ट्रपति बाइडेन

चार जुलाईमा कोरोना मुक्ति दिवस मनाउन सक्छौं : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईमा कोरोना मुक्ति दिवसको रुपमा मनाउन सकिने सभवना रहेको बताएका छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईमा कोरोना मुक्ति दिवसको रुपमा मनाउन सकिने सभवना रहेको बताएका छन्।

सबै मानिसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने हो भने कोरोना मुक्तिको घोषणा गर्न सकिने बताएका हुन्। ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवस हो। 

राष्ट्रपतिको रुपमा आफ्नो पहिलो प्राइम टाइम भाषण गरेका बाइडेनले मे १ सम्ममा सबै बयष्कलाई खोप लगाइसक्न राज्य सरकारहरुलाई निर्देशन दिएका छन्।

‘४ जुलाईमा देशको स्वतन्त्रताका साथै भाइरसबाट पनि स्वतन्त्र भएको उत्सव मनाउन सक्छौं,’ उनले भने। 
 

प्रकाशित: Mar 12, 2021| 04:35 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।