बिहीबार, फागुन २८, २०८२

कोलकातामा आगलागी, सात जनाको मृत्यु

पश्चिम बंगालको राजधानी कोलकातामा सोमबार राति आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। कैयौं घाइते भएका छन्।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– पश्चिम बंगालको राजधानी कोलकातामा सोमबार राति आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। कैयौं घाइते भएका छन्।

National life

मृतकको संख्या बढ्न सक्ने बताइएको छ। आगलागी रहेको स्थानमा यसअिघ रेलवेको अफिस थियो। 

केही मानिस अझै आगलागी भएको भवनमा फसेका छन्। मृत्यु हुनेमा फायर ब्रिगेडका चार जना पनि छन्। 

घटनाको जानकारी पाउनासाथ आगलागीस्थल पुगेका मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने बताएकी छन्। साथै परिवारका सदस्यलाई सरकारी नोकरी दिने प्रतिबद्धता जनाएकी छन्।
 

प्रकाशित: Mar 09, 2021| 02:17 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।