बुधबार, फागुन २७, २०८२

विदेश

अफगानिस्तानको राजधानी काबुलमा तालिबानको आक्रमण, कयौं हताहत

अफगानिस्तानको राजधानी काबुलमा लगातार आक्रमण भएका छन्। आज (बुधबार) पनि काबुलमा भएको कार बम आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

२४ रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न बाइडेन प्रशासनको आदेश

अमेरिकास्थित रुसी दूतावासले आफूहरूलाई देश छाड्नका लागि आदेश आएको बताएको छ। अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, 'हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्न भनेर अमेरिकाले २४...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

चीनमा ३ सय जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

चीनमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको छ। पछिल्लो १० दिनमा करिब ३ सय जना डेल्टा भेरियन्टका संक्रमित फेला परेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित बाराबंकीमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। बाराबंकीको रामस्नेही घाट कोतवाली इलाकामा भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

बिहारको एउटा विभत्स घटना : दाइजोको निहुँमा गर्भवतीको टुक्राटुक्रा

मञ्जुको परिवारले २० जुलाईमा काजलको परिवारविरुद्ध मुद्दा दायर गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पक्रिन सकेकोे छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

बाइडेन प्रशासनले गैरकानुनी रूपमा भित्रिएका आप्रवासीलाई देश निकाला गर्ने

बाइडेन प्रशासनले केही आप्रवासी परिवारहरूलाई देश निकाला गर्ने भएको छ। गैरकानुनी रूपमा मेक्सिकोको सीमा पार गरेर आएकाहरूलाई तीब्र देशनिकाला सूचारु गर्न लागिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

जब सम्पादकले 'मारिएको बच्चाको रंग कस्तो थियो' भनेर सोधे...

मिटिङ सम्पादक आफैंले चलाइरहेका थिए। म उनी बसेको ठाउँभन्दा परको छेउको कुनामा थिएँ। त्यतिबेला समाचारको विषयवस्तुमा अश्वेत व्यक्तिहरुको उपस्थिति विरलै हुन्थ्यो। त्यो मिटिङमा म मात्र एक अश्वेत व्यक्ति थिएँ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित बाराबंकीमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। हादसा बाराबंकीको रामस्नेही घाट कोतवाली इलाकामा भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

बाइडेन प्रशासनले गैरकानुनी रूपमा भित्रिएका आप्रवासीलाई देश निकाला गर्ने

बाइडेन प्रशासनले केही आप्रवासी परिवारहरूलाई देश निकाला गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

अमेरिकामा डेल्टा भेरिएन्ट फैलिन सक्ने आशंका, युरोपबाट जान प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरसको तेस्रो लहर फैलिन सक्ने भन्दै युरोप तथा अन्य केही देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ। डेल्टा भेरिएन्ट फैलिन सक्ने भन्दै अमेरिकाले यात्रुलाई प्रवेश निषेध गरेको न्युयोर्क...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

इराकमा रहेका अमेरिकी सैनिक २०२१ सम्म फिर्ता भइसक्ने

इराकमा रहेका अमेरिकी सेना यस वर्षको अतिमसम्म अमेरिका फिर्ता भइसक्ने छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

अमेरिकामा डेल्टा भेरिएन्ट फैलिन सक्ने आशंका, युरोपबाट जान प्रतिबन्ध

अमेरिकाले कोरोना भाइरसकोे तेस्रो लहर फैलिन सक्ने भन्दै युरोप तथा अन्य केही देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

इराकमा रहेका अमेरिकी सैनिक २०२१ सम्म फिर्ता भइसक्ने

इराकमा रहेका अमेरिकी सेना यस वर्षको अतिमसम्म अमेरिका फिर्ता भइसक्ने छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

लन्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

तालिबानले भन्यो- अफगान राष्ट्रपतिले राजीनामा नदिएसम्म देशमा शान्ति हुँदैन

समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहीनले अफगानिस्तानको भविष्यका बारेमा आफ्नो धारणा राखेका हुन्। शाहीन तालिबानका तर्फबाट विभिन्न देशसँग वार्ता गरिरहेको प्रतिनिधिमण्डलका सदस्यसमेत हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

लन्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो। झडपमा परी चार प्रहरी घाइते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

भारतको हिमाचलमा खतरनाक पहिरो, ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा खतरनाक पहिरो गएको छ। किन्नौर जिल्लाको बटसेरी-सांगला रोडमा अचानक गएको सुख्खा पहिरोले ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

दलित यौनकर्मीबाट क्रान्तिकारी कवयित्री बनेकी पिरो

लेखक थिइन्, महिला। अझभन्दा एउटा दलित समुदायबाट आएकी महिला। जो परिबन्दले यौनकर्मी बन्न पुगिन् र कालान्तरमा एउटा सुधारवादी सोचसहितको क्रान्तिकारी कविको छविमा उज्यालिइन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

तालिबानले भन्यो- अफगान राष्ट्रपतिले राजीनामा नदिएसम्म देशमा शान्ति हुँदैन

अफगानिस्तानको तालिबान विद्रोही संगठनले राष्ट्रपति असरफ घानीले राजीनामा नदिएसम्म मुलुकमा शान्ति स्थापना नहुने बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

अफगान सुरक्षा बलको कारबाहीमा ३० तालिबानीको मृत्यु

अफगानिस्तानका अधिकांश क्षेत्र कब्जा गरेको तालिबानी समूहविरुद्ध सरकारी सुरक्षा फौजले हवाई कारबाही सुरु गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८