बुधबार, फागुन २७, २०८२

कोरोना कालको प्रेम [१० तस्बिरमा]

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले त कति समयसम्म महामारीको त्रास कायमै रहने हो भनेर अनुमान गर्न सकेको छैन। डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले कोरोना महामारी नियन्त्रणका लागि भइरहेको प्रयासबाट प्राप्त परिणामप्रति निराशा व्यक्त गरेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

रोयटर्स

रोयटर्स

सोमबार, भदौ २८, २०७८

काठमाडौं– संसारभर कोरोना महामारीको त्रास कायमै छ। कतिपय देशमा लकडाउन जारी छ। केही देशमा जनजीवन सामान्य भए पनि भौतिक दुरी जीवनको महत्त्वपूर्ण अंग बनिसकेको छ। डेढ मिटर टाढा रहेर स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले त कति समयसम्म महामारीको त्रास कायमै रहने हो भनेर अनुमान गर्न सकेको छैन। डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले कोरोना महामारी नियन्त्रणका लागि भइरहेको प्रयासबाट प्राप्त परिणामप्रति निराशा व्यक्त गरेका छन्। 

National life
यस्तो अवस्थामा प्रेमप्रेमिकाबीच प्रेम गर्ने ढाँचामा पनि परिवर्तन आएको छ। विश्वका केही मुलुकमा कोरोना कालमा कसरी प्रेम साटासाट गरिरहेका छन् त? हेरौं तस्बिरमा-



जर्मनी र स्विटजरल्यान्डको सीमामा अँगालोमा कसिएको जोडी। 




Laxmi sunrise bank
kumari

चिलीको एउटा विमानस्थलबाहिर प्रेम साटासाट गर्दै एक जोडी।


चीनमा प्रेममा बाँधिका युवकयुवती।


इटालीको एउटा पार्क छेउमा प्रेमिल जोडी।


जापानको एक सहरको पार्कमा रमाउँदै प्रेमिप्रेमिका।


मेक्सिकोको एउटा पार्कमा प्रेम सम्बन्धमा बाँधिएको जोडी।


साउदी अरेबियास्थित समुद्री किनारामा रमाइरहेका प्रेमीप्रेमिका।


दक्षिण कोरियामा गाडीमा सवार प्रेमीप्रेमिका।


बेलायतको एक सडक छेउमा विश्राम गरिरहेकाे जोडी।

प्रकाशित: Sep 13, 2021| 12:16 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।