शुक्रबार, साउन ८, २०८३

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५।१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ। तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन्।  

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पबाट अहिलेसम्म कुनै धन जनको  क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्।

-एएनआई

प्रकाशित: Sep 13, 2021| 14:05 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।