सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानको नियन्त्रणपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण

तालिबानको नियन्त्रणपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण

अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ।
 |  सोमबार, भदौ २८, २०७८

एएफपी

एएफपी

सोमबार, भदौ २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ। पाकिस्तान इन्टरनेसनलको विमान सोमबार केही यात्रु लिएर काबुल विमानस्थलमा अवतरण गरेको हो।

यो उडानलाई तालिबानले कब्जा गरेपछि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भनिएको छ। यद्यपि उद्धारका लागि भने विभिन्न देशले उडान गरेका थिए। मुलुक कब्जमा लिएपछि तालिबानद्वारा ७ सेप्टेम्बरमा नयाँ सरकार घोषणा गरिएको छ।


प्रकाशित: Sep 13, 2021| 13:24 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।