आइतबार, वैशाख २८, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, वैशाख २८, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
एएफपी
साउदी राजकुमारी जेलबाट मुक्त
महिला अधिकारका पक्षमा वकालत गर्दै आएकी साउदी राजकुमारी र उनकी छोरी जेलबाट रिहा भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८
ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी
डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८
ओमिक्रोन जोखिम धेरै उच्च भएको डब्ल्यूएचओको चेतावनी
ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी डब्लूएचओले दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८
भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त
हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८
बङ्गलादेशमा गत हप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ
करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८
भारतको १९ राज्यमा फैलियो ओमिक्रोन संक्रमण
हालसम्म सबैभन्दा बढी दिल्लीमा १४२ जनालाई ओमिक्रोन देखिएको छ। यस्तै महाराष्ट्र, गुजरात, तेलांगना, केरल, तामिलनाडु, कर्णाटक, मध्यप्रदेश लगायतका प्रान्तमा पनि ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८
अफगानिस्तानमा महिलालाई एक्लै यात्रा गर्न रोक
आदेशमा भनिएको छ, ‘महिलाले लामो यात्रा गर्नुपरेमा उनको सथतामा कुनै पुरुष आफन्त साथमा हुनुपर्नेछ।’
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८
दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार
विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८
तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८
साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते
साउदी सहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८
अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव पाइला
अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८
नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित
अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८
तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ
तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८
तालिबानको नियन्त्रणपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण
अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८
भारतमा दैनिक संक्रमितको संख्या फेरि बढ्यो
भारतमा कोरोना भाइरसबाट नयाँ संक्रमिततज्ञको संख्यामा फेरि वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो
विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्यांकअनुसार सोमबारसम्ममा कुल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८
यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकुको मृत्यु
यमनको सबैभन्दा ठूलो सैन्य हवाई अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं अन्य घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८