अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३०४ जनाको मृत्यु भएको छ। शनिबार बिहान गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी व्यक्तिहरू घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
यस वर्ष जनवरीमा अमेरिकी शासनको बागडोर सम्हालिसकेपछि अफगानिस्तानमाथि जो बाइडेनले त्यही कदम चाले जो उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पले चाल्नेवाला थिए। आखिरमा उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरे।
चार सय २१ जिल्ला रहेको अफगानिस्तानको ६५ प्रतिशत भू–भाग तालिबानले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्ला घटनाक्रमले राजधानी काबुल नै विद्रोहीको घेराबन्दीमा पर्न थालेको संकेत देखिएका छन्।

‘अफगानिस्तानका सेना गनी सरकारका लागि लडिरहेका छैनन्। उनीहरुले खानासम्म पाएका छैनन्। कसका लागि लड्छन्? उनीहरु तालिवानसँग खुसी छन् जसका कारण सैनिक जत्था पनि उनीहरुकै समूहमा लागिरहेका छन,’ उनले भनेका छन्।
अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई...