मंगलबार, फागुन २६, २०८२

विदेश

सुडानमा राजनीतिक संकट बढ्दै गएपछि सैन्य कू गर्न माग

सुडानमा राजनीतिक संकट बढ्दै गएपछि विपक्षीहरुले सेनालाई कू गर्न माग गर्दै शनिबार राजधानी खार्तुममा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

भारतीय कांग्रेसको पूर्णकालीन अध्यक्ष आफैं भएको सोनियाको दाबी

भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

साउदी अरबमा अब मक्का र मदिनाका मस्जिद पूर्णरुपमा खुल्‍ने

साउदी अरबले मक्का र मदिनामा रहेका मस्जिदहरु आइतबारदेखि पूर्णरुपमा खुला गरिने र सामाजिक दूरीको नियम हटाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्धारा निन्दा

पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

किमको पहिरनः माथि सुट-पाइन्ट, तल चप्पल

३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

सांसद डेभिडको हत्यामा मुस्लिम अतिवादीको संलग्नता : बेलायत प्रहरी

बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या

भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन् शक्तिशाली

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाइट तस्विरले देखाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुगे

अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

चीन-भुटान बीचको सीमा समस्या समाधान गरिने

मार्गचित्रमा थिम्पु र बेइजिङले दुवैका लागि स्वीकारयोग्य समाधान खोज्ने सहमति भएको भुटानी विदेश मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाव

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन्। यहाँको संटकको समाधान राजनीतिक रुपमा खोजिनुपर्ने उनले बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ को मृत्यु

अफगानिस्तानको कान्दहार सहरस्थित एउटा सिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

आरएसएस प्रमुखले भने - मुस्लिम जनसंख्यामा बढ्‍यो, मुलुकको एकता र अखण्डताका लागि खतरा

विदेश घुसपैठ र मतान्तरणका कारण देशको समग्र जनसंख्या, विशेषगरी सीमावर्ती क्षेत्रको जनसंख्याको अनुपातमा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

नाइजेरियामा सेप्टेम्बरयता सैन्य कारबाहीम २५० जना बन्दुकधारी मारिए

नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

राष्ट्रसंघले भेनेजुएलाको निर्वाचनका लागि विज्ञहरू पठाउने

भेनेजुएलाको निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो। त्यहाँ आगामी महिना आमनिर्वाचन हुन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

ताइवानको एक आवासीय भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु

ताइवानको एक आवासीय भवनमा आगलागनी हुँदा ४६ जनाको मृत्यु भएको छ। ताइवानको दक्षिणी सहर काओसुइङमा रहेको भवनमा आगलागी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

जम्मुमा चरमपन्थी मुठभेडमा परी दुई सैनिकको मृत्यु

जम्मुको सम्भाग नियन्त्रण रेखासँग जोडिएको पुँछको घना जंगलमा लुकेर बसिरहेका चरमपन्थीहरुले बिहीबार राति भारतीय सेनामाथि आक्रमण गर्‍यो। उक्त आक्रमणमा दुई सैनिक मारिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन स्वास्थ्य अवस्था कस्तो छ?

उनका प्रवक्ता एन्जल उरेनियाले पूर्वराष्ट्रपति क्लिन्टनलाई क्यालिफोर्नियाको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८