मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यमनको अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश द्वारमा बम विस्फोट, ६ जनाको मृत्यु

यमनको अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश द्वारमा बम विस्फोट, ६ जनाको मृत्यु

यमनको दक्षिणी बंदरगाह सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश द्वार नजिकै शनिबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको छ। उक्त बम हमलामा २० जना घाइते भएका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

यमनको दक्षिणी बंदरगाह सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश द्वार नजिकै शनिबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको छ। उक्त बम हमलामा २० जना घाइते भएका छन्।

National life

शक्तिशाली बम विस्फोट भएको थियो। बमको विस्फोटको आवाज पुरै सहरमा सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। बम विस्फोटबाट नजिकै रहेका सर्वसाधारणका घरका झ्याल ढोकामा समेत क्षति पुगेको छ।

अहिले कसैले घटनाको जिम्मा लिएको छैन। र, आक्रमण हो वा होइन भन्ने बारेमा पनि अझै प्रस्ट भइसकेको छैन।

विमानस्थलका एक अधिकारीका अनुसार सानो ट्रक विमानस्थल बाहिरको गेट निर उडेको थियो। एक स्थानीय अधिकारी र दुई सुरक्षा अधिकारीले उक्त गाडी पेट्रोलियम पदार्थ लिएर गइरहेको थियो।

- एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 31, 2021| 07:04 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।