मंगलबार, फागुन २६, २०८२

विदेश

भारतमा दैनिक संक्रमितको संख्या फेरि बढ्यो

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

यी हुन् विश्वकै अग्ली महिला

टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

भारतमा नौ महिनामा एक अर्बले लगाए कोरोना विरुद्धको खोप

भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

उत्तर कोरियाले भन्‍यो- क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्माण गरिएका हुन्

दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो। उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण: सामाजिक गतिविधिमा प्रतिबन्ध!

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण

अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सेनाको बसमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु

यसवर्ष सुरुवातपछि यो सबभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

भारतम थप १४ हजार ६२३ जनामा कोरोना संक्रमण

पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाइन कक्षा लिने क्रममा भियतनाममा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुन

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित

यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन्। बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

म्यानमारका जेलबाहिर आफन्तहरुको भीड

सैन्य सरकारले हजारौंको संख्यामा उनीका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि ती व्यक्तिहरुका भीड भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

समय-समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

भारतमा थप १३ हजार ५८ जना कोरोना संक्रमण

पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिर तोडफोड

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब डेढ महिनामा अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बगदाद विस्फोटका मुख्य योजनाकार पक्राउ

इराकको राजधानी बगदादमा सन् २०१६ मा भएको आत्मघाती बम विस्फोटका मुख्य योजनाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बंगलादेशमा मुसलमानको ज्यादतीविरुद्ध भोक हड्ताल घोषणा

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

तालिबानी प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरीको भविष्य

एक महिनाअघि तालिबानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८