मंगलबार, फागुन २६, २०८२

चीनमा २ अर्ब ३३ करोड डोज खोप लगाइयो

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

बेइजिङ- चीनमा कोरोना भाइरसविरुद्ध‍ २ अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको छ। ‘नेसनल हेल्थ कमिसन’ले सबैभन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देश चीन नै भएको दाबी गरेको हो।   

National life

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो।

सो समयदेखि हालसम्म  विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ। 

यद्यपि २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन्। -रासस/सिन्ह्वा

प्रकाशित: Nov 09, 2021| 17:10 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।