गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने भएको छ।
पाकिस्तानको पञ्जाब प्रान्तीय सरकारले कलेजका शिक्षकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न र परम्परागत मिडिया (छापा, टेलिभिजन,अनलाइन) मा बोल्न प्रतिबन्ध लगाएको छ।
अघिल्लो शासनकालमा लगाइएको प्रतिबन्धहरु नदोहोर्याउन, मानवअधिकारको संरक्षा गर्नुपर्ने र महिला अधिकारको सम्मान गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ।