मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानद्वारा १३ जनाको हत्या

विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानद्वारा १३ जनाको हत्या

अफगानिस्तानमा तालिबानको आतंक दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अफगानिस्तानमा तालिबानको आतंक दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ।

पूर्व उपराष्ट्रपति अमरुल्लाहले यसको जानकारी दिएको छ। संगीतको विरोधमा तालिबान पहिले देखिनै रहेको बताइएको छ। अगस्ट महिनामा मात्रै तालिबानले टेलिभिजनमा पहिलाहरूलाई  गीत गाउन प्रतिबन्ध लगाएको थियो।

सालेहले ट्वीटमा लेखेका छन्, 'नांगरहारमा तालिबानले १३ जनालाई बिहेमा संगीत बजाएको अभियोगमा हत्या गरिदिएको छ। पछिल्लो २५ वर्षदेखि तालिबानले यही ट्रेनलाई आत्मसाथ गरेको छ। जसले अफगानिस्तानको संस्कृतिलाई नष्ट गरेको छ।'

प्रकाशित: Nov 01, 2021| 07:16 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।