मंगलबार, फागुन २६, २०८२

खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुला

खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुला गरिएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

जेरुसलेम- खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुला गरिएको छ। 

National life

कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुला गरिएको हो। 

पर्यटकहरूलाई खुला गरिएसँगै महामारीका कारण संकटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्‍ने अपेक्षा गरिएको छ। 

सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुसी भएको इजरायली सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको संक्रमण अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। 

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Nov 01, 2021| 22:00 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।