मंगलबार, फागुन २६, २०८२

विदेश

'भारत र अमेरिकाले पाकिस्तानलाई बीआरआईबाट बाहिर ल्याउन चाहन्छन्'

अमेरिकाले भारतको समर्थनमा पाकिस्तानलाई बीआरआईबाट बाहिर ल्याउन चाहिरहेको चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) का प्रमुख खालिद मन्सुरले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

टर्कीविरुद्ध युराेपियन मुलुक एकजुट, प्रतिबन्ध लगाउन माग

टर्कीका राष्ट्रपति तैय्यप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय गरेपछि युरोपियन मुलुक एकजुट भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

चीनका १० प्रान्तमा फेरि देखियो कोरोना संक्रमण

चीनको साङ्सी प्रान्तमा अक्टोबर १६ मा दुई जना पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमण थप फैलिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

अमेरिकालाई चीनको जवाफ- चीनको क्षमतालई कसैले कम आँक्न मिल्दैन

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति जो बाइडेनको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै चिनियाँ क्षमतालाई कम नआँक्न चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

टेक्सासको गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकी सर्वोच्च अदालतले पुनर्विचार गर्ने

अमेरिकी सर्वोच्च अदालतले टेक्सासमा गर्भपतनलाई पूर्ण प्रतिबन्ध लगाउन अनुमित दिँदै अर्को महिना यस काुननमा पनुर्विचार गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

आसियान सम्मेलनमा प्रतिबन्ध लगाउने निर्णयप्रति म्यानमारको सैन्य सरकारद्वारा निन्दा

म्यानकारको सैन्य सरकारले दक्षिण पूर्वी राष्ट्रहरुको सम्मेलनमा म्यानमारबाट गैरराजनीतिक व्यक्तिलाई बोलाएको भन्दै निन्दा गरेको छ। म्यानमारमा फेब्रुअरी १ मा सेनाले कू गरेपछि विश्वभरका विभिन्न मुलुकहरुले आलोचना गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

पाकिस्तानको र्‍यालीमा झडप हुँदा दुई प्रहरीको मृत्यु

पाकिस्तानको एक र्‍यालीमा झडप हुँदा दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनको आग्रह

विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन्। कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

एक हप्तामा हजारौं अफगानीलाई सहयोग

अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौं अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

नाइजेरियामा तीस बालबालिका अपहरण

यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अमेरिकामा फिल्म सुटिङका क्रममा गोली चल्‍यो

अमेरिकाको न्यु मेक्सिकोमा एक फिल्म सेटमा अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट चलेको गोली लागेर क्यामरापर्सनको मृत्यु भएको छ। त्यसैगरी चलचित्र निर्देशक घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुम्बईमा एक ६० तलाको भवनमा आगलागी

भारतको मुम्बईमा रहेको ६० तलाको एक भवनमा आगलाथी भएको छ। उक्त आगलागीमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बाइडेनले भने- चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले त्यसको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अफगानिस्तानमा आईएस लडाकू पक्राउ

सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास सुरु

इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास सुरु गरेको छ। सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

राष्ट्रपति सीद्वारा न्यूजील्याण्डका नयाँ गभर्नर जनरल किरोलाई बधाई

चिनियाँ राष्ट्रपति सी चीनफिङले बिहीबार सिन्डी किरोलाई न्यूजील्याण्डको नयाँ गभर्नर-जनरलको रूपमा पदभार ग्रहण गरेकोमा बधाई ज्ञापन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सञ्चालन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८