शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रूसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौता

रूसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौता

रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

National life

मस्को- रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। 

सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार उक्त सम्झौता भएको जानकारी दिएका हुन्। 

'महामारीजन्य कठिनाइका बाबजुद  हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै  ५५ बिलियनको स्तरमा पुर्याएकोछ," शुगाएभले  भने।  

प्रकाशित: Nov 15, 2021| 23:50 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।