मंगलबार, फागुन २६, २०८२

विदेश

बेलायतद्वारा फ्रान्सलाई माछाविवाद ‘अन्त्य गर्न’ आग्रह

पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

जलवायु परिवर्तन शिखर सम्मेलन हुन लागेको ग्लास्गोमा बाढी

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप२६ हुन लागेको स्कटल्यान्डको ग्लास्गोमा बाढी आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

तालिबानले भन्‍यो- आतंककारी गतिविधिमा निगरानी राख्‍ने र मानवअधिकारका पक्षमा काम गर्ने

तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्‍ने र मानवअधिकारका पक्षमा काम गर्ने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

आईएसको आक्रमणमा १० जनाको मृत्यु

दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आईएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

सेनाको नियन्त्रणबाट रिहा भए सुडानका प्रधानमन्त्री

सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताएको छ। अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

उर्जामा मूल्यवृद्धि हुन नदिन युरोपेली देशका उर्जामन्त्रीहरु प्रतिबद्ध

हाल विश्वमा उर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिन यसका उपायहरु बारे आवश्यक छलफल गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अमेरिकी डलरसँग पाकिस्तानी रूपैयाँको मूल्यमा गिरावट

पाकिस्तानी रुपैयाँको अमेरिकी डलरसँगको मूल्यमा गिरावट निरन्तर छ। पछिल्लो समय मंगलबार अन्तरबैंक मुद्रा बजारमा १७५ रुपैयाँमा उक्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

ताइवानलाई राष्ट्र संघमा सहभागी हुने अधिकार छैन : चीन

'ताइवानलाई संयुक्त राष्ट्र संघमा सहभागी हुने कुनै अधिकार छैन,' चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता मा सिआओगुआङले बुधबार पत्रकारहरूसँग भने, 'संयुक्त राष्ट्र संघ सम्प्रभुतासम्पन्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय संगठन हो। ताइवान चीनको अंग...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

हङकङमा चलचित्र सेन्सर कानुन उल्लंघन गरे तीन वर्ष जेल, १ लाख ३० हजार डलर जरिवाना

हङकङले फिल्ममा सेन्सर लगाउने कानुन पारित गरेको छ। चीनको राष्ट्रिय सुरक्षा रणनीतिविरुद्धका फिल्मलाई सेन्सर गर्ने गरी सेन्सरसिप कानुन पारित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

गरिबीका कारण आफैंलाई बिक्रीमा राख्‍ने एकजना पक्राउ

'हो, हामीले मंगलबार इद्रिसलाई पक्राउ गरेका छौं। इस्लाम अनुसार उनले गरेका गतिविधिहरु प्रतिबन्धित छन्। तपाईंको अवस्था जस्तोसुकै भए पनि आफैंलाई बिक्रीमा राख्‍न पाइँदैन।'
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

अमेरिकामा पाँच वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिनका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

हङकङमा चलचित्र सेन्सरसिप कानुन पारित

चिनियाँ सुरक्षा चासोका विषयलाई उल्लंघन गर्ने किसिमका चलचित्र बनाउनेलाई तीन वर्ष जेल र १३० हजार डलर जरिवाना तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

प्रेमीसँग विवाहपछि जापानी राजकुमारी अमेरिका जाने

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेपछि उनको शाही पदवी गुमेको छ। कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

म्यानमारको अनुपस्थितिमा सुरु भयो आसियान सम्मेनल

दक्षिण एसियाली राष्ट्रहरुको संगठन (आसियान) राष्ट्रहरुको सम्मेलन मंगलबारदेखि सुरु भएको छ। म्यानमारमा सैन्य कू भएपछि उक्त सम्मेलनमा म्यानमारलाई भने सहभागी गराइएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

चीनको गान्सु प्रान्तमा लकडाउन

कोरोना भाइरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

जापानी राजकुमारी माको जसले प्रेमीसँग बिहे गरेर शाही पदवी गुमाइन्

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

कंगनाले चौथो पटक जितिन् नेसनल अवार्ड

बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

सुडानमा सत्तापलटको विरोध गर्नेमाथि सैनिक दमन, सातजनाको मृत्यु

सुडानमा भएको सैनिक कू विरुद्ध सडकमा उत्रिएकाहरुमथि दमन भएको छ। प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८