मंगलबार, फागुन २६, २०८२

विदेश

सुडान संकटका विषयमा राष्ट्रसंघका प्रतिनिधिद्वारा छलफल

सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

बेलायतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

लन्डनका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

कोरोना संक्रमण : भारतमा घट्दै, चीनमा फेरि बढ्दै

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी मुलुक भारतमा घट्दो क्रममा रहेको छ भने उत्तरी छिमेकी चीनमा भने फेरि बढ्ने क्रममा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

माछा विवाद समाधान गर्न फ्रान्स र बेलायत सहमत

बेलायत र फ्रान्सका नेताहरु दुई मुलुकबीचको माछा विवाद समाधान गर्न सहमत भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

जापानको संसद्‌को तल्लो सदनमा सत्तारुढ एलडीपीले बहुमत ल्याउने: सर्वेक्षण

जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उसका सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसदको तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले आइतबार देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

विश्‍व तापमान १.५ डिग्री राख्‍न जी–२० राष्ट्रहरु सहमत

जी–२० राष्ट्रका नेताहरू विश्व तापमानलाई पूर्व–औद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण चीन र भारतले गुमाए अर्बौं डलर

प्रकृतिमा जलवायु परिवर्तनको नकारात्मक असरबारे प्रायः सबै परिचित छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

यमनको अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश द्वारमा बम विस्फोट, ६ जनाको मृत्यु

यमनको दक्षिणी बंदरगाह सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश द्वार नजिकै शनिबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको छ। उक्त बम हमलामा २० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

चीनका महामारी विशेषज्ञको दाबी- चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्छ

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

चिनियाँ राष्ट्रपति र वेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्यूनीकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोरोना सार्न सक्छन् : अध्ययन

बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ। त्यस्ता व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

सिरियामा मानवीय सहायताको खाँचो

संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

जलवायु परिवर्तनबाट सृजित समस्या समाधान गर्न सी जिनपिङको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा थुप्रै विषयमा विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

बेलायतमा २४ घन्टामा ४४ हजार कोरोना संक्रमित थपिए

कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

‘चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’

व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

भारतद्वारा अग्‍नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५को सफलतापूर्वक प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

रुसमा फेरि बढ्यो कोरोना, अत्यावश्यकबाहेकका सेवाहरू बन्द

राजधानी मस्कोमा कोरोना संक्रमितको संख्या बढेको रुसी सञ्‍चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बाइडेन प्रशासनप्रतिको विश्वास घट्दै: सर्वेक्षण

राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८