सोमबार, फागुन २५, २०८२

विदेश


चीनमा २ अर्ब ३३ करोड डोज खोप लगाइयो

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

अस्पतालमा आगलागी हुँदा भारतमा चार बालबालिकाको मृत्यु

भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान?

अब भारतको कप्तान को होला? भन्ने जिज्ञासा बढेको छ। भारतीय मिडियाका अनुसार अब यी चार खेलाडीमध्ये एक भारतको स्थायी कप्तान बन्न सक्ने छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्न मस्कलाई सुझाव

मस्कले ट्विटर प्रयोगकर्ताहरूमाझ गरेको सर्वेक्षणअनुसार सेयर बिक्री गर्नु उचित हुने पक्षमा करिब ५८ प्रतिशत मत दिएका छन् भने त्यसको विपक्षमा ४२ प्रतिशत छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

अमेरिकाले २० महिनापछि सीमा खुला गर्दै, खोप लगाएकाहरूले यात्रा गर्न पाउने

अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

पाकिस्तानी पत्रकारले अनुभूत गरेको अफगानिस्तानको कहालिलाग्दो अवस्था

म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

१० हजार कामदार तत्काल कोरिया जान पाउने

ईपीएस पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अघि बढ्ने भएको छ। उनीहरु २ वर्षदेखि कोरिया जाने प्रतिक्षामा छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा आइतबार बिहानै ड्रोनबाट हमला भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

भारतमा तीन दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

लगातार उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य भारतमा तीन दिन यता भने स्थिर रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ९४ जनाको जलेर मृत्यु

सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवितै

भारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै टीट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

अस्पतालमा आगो लाग्दा ११ कोरोना संक्रमितको ज्यान गयो

भारतको महाराष्ट्र राज्यको अहमदनगरमा शनिबार एउटा सरकारी अस्पतालमा आगलागी हुँदा ११ जना कोरोना संक्रमितको जलेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

युरोप फेरि कोरोना महामारीको केन्द्रबिन्दु बन्यो : डब्ल्यूएचओ

नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

सियरा लियोनमा ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

फ्रिटाउनको व्यस्त सहरमा ४० फिट लामो ट्यांकर अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो। स्थानीय सञ्चारसंस्थाले प्रशारण गरेको सीसीटीभी फुटेजमा सडक वरपर पूरै डडेको देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

ट्राभिसको कन्सर्टमा भागाभाग, ८ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा भएको एक साङ्गितिक महोत्सवमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। उक्त घटनामा परी कैयौँ घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

बेलायतमा कोरोनाविरुद्ध खाने चक्कीलाई अनुमति

लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

तेलको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे

पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको प्रयोग बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

चिनियाँहरु यस कारण आत्तिएर सामानको जोहो गर्न थाले

चीनमा सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेपछि मानिसहरु आत्तिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८