सोमबार, फागुन २५, २०८२

पाकिस्तानको पञ्‍जाब प्रान्तमा डेंगुका बिरामी बढे

पञ्‍जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ। यस प्रान्तमा कुल २५,६०५ सङ्क्रमणका घटना दर्ता गरिएको छ। त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या १८,०७९ पुगेको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

National life
Laxmi sunrise bank
kumari

इस्लामावाद- पाकिस्तानको पञ्‍जाब प्रान्तमा डेंगुका घटनाहरू बढ्दै गएको पाइएको छ। यस प्रान्तमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ  भने ७३ जना  नयाँ सङ्क्रमित भेटिएको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ।

पञ्‍जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ।  यस प्रान्तमा कुल २५,६०५  सङ्क्रमणका घटना दर्ता गरिएको छ।  त्यसैगरी लाहोरमा कुल सङ्क्रमितको सङ्ख्या  १८,०७९ पुगेको छ।

तथ्याङ्क अनुसार, १५० बिरामीहरू हाल पञ्जाबका विभिन्न सरकारी अस्पतालहरूमा  उपचाररत छन्। डेंगु एक लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन हालैका वर्षहरूमा विश्वभर द्रुत रूपमा फैलिएको छ।

प्रकाशित: Dec 04, 2021| 23:30 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।