मंगलबार, वैशाख ९, २०८२

Sudurpashchim


अछाममा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु

अछाममा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु

अछाममा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८
कैलाली कांग्रेस जिल्ला अधिवेशन महाधिवेशनपछि हुने

कैलाली कांग्रेस जिल्ला अधिवेशन महाधिवेशनपछि हुने

नेपाली कांग्रेस कैलालीको अधिवेशन महाधिवेशनपछि हुने भएको छ। आज हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८
कैलालीको लम्कीमा प्रहरीद्वारा हवाई फायर

कैलालीको लम्कीमा प्रहरीद्वारा हवाई फायर

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट बिहीबार टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८
कांग्रेस अधिवेशन : कञ्‍चनपुरमा 'कमब्याक'को तयारीमा बहादुरसिंह, को छन् प्रतिस्पर्धी?

कांग्रेस अधिवेशन : कञ्‍चनपुरमा 'कमब्याक'को तयारीमा बहादुरसिंह, को छन् प्रतिस्पर्धी?

शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८
कैलाली क्षेत्र नम्बर ३ को सभापतिमा महिला नेतृ विजयी

कैलाली क्षेत्र नम्बर ३ को सभापतिमा महिला नेतृ विजयी

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा रिताकुमारी चौधरी प्यानलसहित विजयी भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८
भीम रावल गृह प्रदेशमै कमजोर हुनुमा यस्ता छन् तीन कारण

भीम रावल गृह प्रदेशमै कमजोर हुनुमा यस्ता छन् तीन कारण

‘हामीले अहिले कुनै समूह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं यी व्यक्तिहरुले नै आफ्नो क्षमता, पार्टीको विचार, आस्था र पार्टीलाई सही बाटोमा लग्न सक्ने योग्य कार्यसमिति सर्वसम्मत ढंगबाट...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८
डोटी कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

डोटी कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

नेपाली कांग्रेस डोटीको पार्टी सभापतिका लागि पुनः मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८
अवैध अधिवेशनमार्फत ठेकेदारलाई सभापति बनाएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन

अवैध अधिवेशनमार्फत ठेकेदारलाई सभापति बनाएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन

प्रधानमन्त्रीसमेत रहेका नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका अवैधरुपमा अधिवेशन गराएर ठेकेदारलाई सभापति चयन गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८
कञ्‍चनपुरका जिल्ला सभापति र संविधानसभा सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्‍चनपुरका जिल्ला सभापति र संविधानसभा सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका बोहराद्वयसहितका नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८
कांग्रेस महाधिवेशन : कैलालीमा प्रदेश सभादेखि वडासम्म देउवाको वर्चस्व

कांग्रेस महाधिवेशन : कैलालीमा प्रदेश सभादेखि वडासम्म देउवाको वर्चस्व

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कैलालीमा भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाको बलियो उपस्थिति देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८
सुदूरपश्‍चिमका मुख्यमन्त्रीले भने - माओवादीलाई २०६४ सालमा फर्किन कसैले रोक्न सक्दैन

सुदूरपश्‍चिमका मुख्यमन्त्रीले भने - माओवादीलाई २०६४ सालमा फर्किन कसैले रोक्न सक्दैन

जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेको उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८
सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ। यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८
एमाले प्रतिनिधिमा नछानिएपछि रानाथारु नेता भन्छन्- समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरियो

एमाले प्रतिनिधिमा नछानिएपछि रानाथारु नेता भन्छन्- समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरियो

उनले नेकपा एमालेले रानाथारुलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि छनोटको समयमा आफूलाई बाइपास गरेपछि कञ्‍चनपुर इन्चार्ज निरुदेवी पाल, अध्यक्ष बीरबहादुर थापा र सचिव सुरेन्द्र...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८
कैलालीका सबै पालिकामा सभापति चुनिए, धनगढीमा अन्य पदमा सहमतिको प्रयास

कैलालीका सबै पालिकामा सभापति चुनिए, धनगढीमा अन्य पदमा सहमतिको प्रयास

नेपाली कांग्रेस कैलालीको सबै पालिकामा सभापति निर्वाचित भएका छन्। नेपाली कांग्रेस कैलालीको बुधबार सम्पन्न पालिका निर्वाचनमा एक उपमहानगर, ६ नगर र ६ गाउँपालिकामा सभापति निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८
महाधिवेशनमा दलहरु : चलिरहेछ पदको प्रतिस्पर्धा

महाधिवेशनमा दलहरु : चलिरहेछ पदको प्रतिस्पर्धा

आकांक्षीहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहँदा पार्टीको आन्तरिक चुनावी माहोल एकाएक तातेको छ। योसँगै आकांक्षीहरु पार्टीका मतदातालाई रिझाउने कसरतमा जुटेका देखिन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८
भारतबाट चोरेर ल्याएको सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुईजना पक्राउ

भारतबाट चोरेर ल्याएको सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुईजना पक्राउ

प्रहरीले कञ्‍चनपुरबाट ठूलो मात्रामा सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८
बन्दका कारण कैलालीका चार पालिकामा कांग्रेसको अधिवेशन स्थगित

बन्दका कारण कैलालीका चार पालिकामा कांग्रेसको अधिवेशन स्थगित

नेत्रविक्रम चन्द विप्लव समूहले गरेको नेपाल बन्दका कारण नेपाली कांग्रेस कैलालीका चार पालिकाको अधिवेशन प्रभावित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८
बैतडीमा देउवा पक्षका उम्मेदवारलाई हराउन भीम साउँदले खटाए 'एजेन्ट'

बैतडीमा देउवा पक्षका उम्मेदवारलाई हराउन भीम साउँदले खटाए 'एजेन्ट'

डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका साउँद पैसाको आडमा राजनीति गर्ने र राजनीतिक पहुँच बनाएर विभिन्‍न क्षेत्रमा ठेक्का लिने र काम अलपत्र पार्ने ठेकेदार भएको भन्दै उनकै गृहजिल्लामासमेत चर्को आलोचना भइरहेको...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८
भूपेन्द्र हत्याको गुत्थी खोज्दै प्रहरी, ठूलोबुबा भन्छन् : हत्यारा नभेटिए आन्दोलन चर्किन्छ

भूपेन्द्र हत्याको गुत्थी खोज्दै प्रहरी, ठूलोबुबा भन्छन् : हत्यारा नभेटिए आन्दोलन चर्किन्छ

नवीन रावलको समूहले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरेको बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८