मंगलबार, कात्तिक ११, २०८२

Sudurpashchim


कैलालीमा आज कांग्रेस वडा अधिवेशन

नेपाली कांग्रेसको कैलाली जिल्लामा आज वडा अधिवेशन भइरहेको छ। आज जिल्लाका १ सय २६ वडामा एकैसाथ अधिवेशन गरिने कैलाली कांग्रेसले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

धनगढीमा कात्तिक २५ र २६ गते भेरोसेल तथा कोभिसिल्डको दोस्रो डोज दिइने

धनगढी उपमहानगरपालिकामा कात्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल तथा कोभिसिल्ड खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

बाढीले खानेपानीको मुहान बगाउँदा दूषित पानी पिउन बाध्य छन् डोटीवासी

बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

सुदूरपश्चिम : एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दसै‌तिहारको एक महिनामा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

रड प्रहार गरी व्यापारीको हत्या, युवक पक्राउ

घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सुरक्षाविहीन बन्यो तिंकर नाका

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी

एमाले डडेल्धुराले पाँचवटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ। गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरिन्छ : कार्यबाहक प्रधानमन्त्री

कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढिपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

सुदूरपश्‍चिम सरकारमा एकीकृत समाजवादी र कांग्रेसको आ-आफ्नै दाबी

सुदूरपश्‍चिम सरकार फेर्ने कसरत सुरु भएको छ। उक्त कसरतसँगै मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सुदूरपश्चिमका ७३४ वडामध्ये ५२२ वडामा नेकपा एमालेको अधिवेशन

नेकपा एमालेले सुदूरपश्चिमका ५२२ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। सुदूरपश्चिमका ९ जिल्लाका ८८ तहका ७३४ वडामध्ये ५२२ वडामा वडा अधिवेशन सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ। बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

रमेश लेखकको पहलमा बाढी पीडितका लागि एक करोडको राहत सामग्री वितरण

कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तमा तीन सय परिवारका लागि एनआएनको टिमद्वारा राहत वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने?, ६ वडामा आज अधिवेशन

बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

नेपाली गाउँ गुञ्‍जीमा शिव महोत्सव गर्दै भारत

गुञ्जी कालापानीदेखि सबैभन्दा नजिकको गाउँ हो। गुञ्जीबाट कालापानी नौ किलोमिटर उत्तरी क्षेत्रमा पर्छ भने लिम्पियाधुरा करिब ३० किलोमिटर पश्चिम उत्तर क्षेत्रमा पर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

कांग्रेसका वडाध्यक्ष पार्टी प्रवेशको महिना दिन नपुग्दै एमाले पालिका अध्यक्ष

दार्चुलाको व्यास गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बैतडीमा १० जना सवार डुंगा दुर्घटना

शिवनाथ गाउँपालिका वडा नम्बर १ स्थित महाकाली नदीको खाँड घाटमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८