मंगलबार, कात्तिक ११, २०८२

Sudurpashchim


अधियाँमा धान लगाउनेको चिन्ता- आफैंलाई खान छैन, मालिकलाई के दिने?

चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छँदैछ। अब जमिन मालिक आए के भन्‍ने? चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बैतडी सदरमुकाममा १० दिनदेखि खानेपानीको हाहाकार

गत साता परेको अविरल वर्षाका कारण खसेको पहिरोले खानेपानीको मुहानमा क्षति पुर्‍याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

स्थानीय सरकारले मापदण्डविपरीत उत्खनन गराउँदा बाढी

वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलालीका नागरिकलाई राष्ट्रिय गौरवको आयोजनाको काम सुरु भएपछि बाढी र डुबानको छुटकारा पाइएला भन्ने ठूलो आशा थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

सुदूरपश्चिम : बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

सुदूरपश्चिममा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ

सुदूरपश्चिम प्रदेश सरकारले बेमौसमी बाढीपहिरोबाट प्रदेशमा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

धनगढीबाट सुदूर पहाडका जिल्लामा नेपाल एयरलाइन्सले उडान भर्दै

धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आइतबारदेखि उडान भर्ने भएको छ। विमानस्थलले उडानका लागि तालिका समेत सार्वजनिक भएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

बेमौसमी वर्षाले भिजेको धान खेतमै उम्रन थाले, तीन अर्ब रुपैयाँको क्षती

धान भित्र्याउने बेला परेको बेमौसमी वर्षाले भिजाएको धान खेतमै उम्रन थालेको छ। धान खेतमै उम्रन थालेपछि किसानहरू मारमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सात दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

बैतडीमा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने- चाँडै राहतको व्यवस्था गर्छु

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको चैनपुर पुगेका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न उनी सुदूरपश्चिम गएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सुदूरपश्चिममा बाढीपहिरोमा परी ३० जनाको मृत्यु

विरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा बिहीबार बिहानसम्म ३० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

प्राकृतिक विपद्सँगै सुदूरपश्चिममा हरायो दसैंको खुसी

टीकाको दोस्रो दिन राति भएको भीषण वर्षाले काटिएको सबै धान डुवानमा तैरिरहेको देख्दा नसोचेको घटना भएको अनुभव उनले सुनाए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

सुदूरपश्‍चिम: अप्टिकल फाइबर काटिँदा सञ्‍चार पनि अवरुद्ध, विवरण थाहा पाउन कठिनाइ

कैलाली र कञ्‍चनपुरमा कृषिबालीमा क्षति पुग्‍नुका साथै कतिपय बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरिएका छन्। पहाडी जिल्लामा सञ्‍चार सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण तथा समस्यामा परेकाहरुको अवस्था बुझ्‍न कठिन भइरहेको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

भारतले कैलाशपुरी बाँध बन्द गर्दा टीकापुर डुबानमा

कर्णाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ। तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

सुदूरपश्‍चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्‍चार र विद्युत सेवा अवरुद्ध

लगातारको वर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

कर्णाली नदी गाउँ पसेपछि मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारियो

कर्णाली नदीको पानी गाउँ पसेपछि कैलालीको टीकापुर क्षेत्रबाट मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

सुदूरपश्चिममा बाढीपहिरोमा परेर १४ जनाको मृत्यु

लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर सुदूरपश्चिममा १४ जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

जंगली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरमा जंगगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

महाकालीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार

कञ्‍चनपुरको भीमदत्त नगरपालिका- ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८