बुधबार, कात्तिक १२, २०८२

Sudurpashchim


कर्णालीले नहरको बाँध फुटाएपछि बस्तीमा त्रास

कर्णाली नदीमा निर्माण गरिएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँध फुटेपछि कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा त्रास बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्चिममा बाढीपहिरो: तीन जनाको मृत्यु, २७ बेपत्ता

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढी पहिरोमा परेर डोटीमा २ जना, डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्‍चिममा बाढीपहिरो प्रभावित जिल्लामा २५-२५ लाख उपलब्ध गराइने

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित नौवटै जिल्लामा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा

कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ। नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

बैतडीको ढुंगाड बस्ती जोखिममा, करिब दुई सय परिवार विस्थापित

बैतडीको सिगास गाउँपालिका–५ स्थित ढुंगाड बस्ती जोखिममा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

महाकालीको बाढी प्रभावित क्षेत्र पुगे एनपी साउँद, उद्धार र राहतको व्यवस्था गर्न आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। आइतबारदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा बाढी आएपछि उनी प्रभावित क्षेत्रमा पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्‍चिममा बाढी पहिरोमा ६७ जना फसे

बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

महाकाली नदीको बाढीमा फसेका पाँचजना जोगिन रुखमा, उद्धार गर्न आग्रह

भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कर्णालीमा पानीको बहाव खतराको तहभन्दा माथि

जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

महाकालीमा फसेका पाँचजनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै

महाकाली नदीमा फसेका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

डडेल्धुरामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते

घरमाथिबाट खसेको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

किसानलाई वर्षाले पारेको समस्याप्रति कांग्रेस नेता साउँदको ध्यानाकर्षण

नेपाली कांग्रेसका नेता एनपी साउँदले तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ठूलो धनजनको क्षति गरेको उल्लेख गर्दै उद्धार र राहतमा खटिन ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

महाकाली र कर्णालीमा पानीको सतह खतराको तहभन्दा माथि

आइतबारदेखिको लगातारको वर्षापछि आएको बाढीले महाकाली र कर्णाली नदीमा खतराको तह पार गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कञ्चनपुरका डेढ सय घर डुबानमा

आइतबारदेखिको वर्षाका कारण कञ्चनपुरका डेढ सय बढी घर डुबानमा परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्‍चिममा वर्षाले विपत्ति, हालसम्म चार जनाको मृत्यु

महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

भित्र्याउन लागेको धान पानीले डुबायो

गए रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

सुदूरपश्‍चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

२३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

कैलालीमा घाँटी थिचेर एकजनाको हत्या, श्रीमतीसहित चार पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

सुदूरपश्चिमः दसैंमा नौजनाको मृत्यु

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र ६ जना सामान्य घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८