बुधबार, कात्तिक १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिममा बाढीपहिरो प्रभावित जिल्लामा २५-२५ लाख उपलब्ध गराइने

सुदूरपश्‍चिममा बाढीपहिरो प्रभावित जिल्लामा २५-२५ लाख उपलब्ध गराइने

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित नौवटै जिल्लामा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित नौवटै जिल्लामा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

Kumaribank

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले  क्षतिको यकिन विवरण आए थप  राहत उपलब्ध गराउने बताइन्। प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ। 

अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बसेको थियो। बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: Oct 19, 2021| 19:42 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।