बुधबार, कात्तिक १२, २०८२

कञ्चनपुरका डेढ सय घर डुबानमा

आइतबारदेखिको वर्षाका कारण कञ्चनपुरका डेढ सय बढी घर डुबानमा परेका छन् ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी- आइतबारदेखिको वर्षाका कारण कञ्चनपुरका डेढ सय बढी घर डुबानमा परेका छन् ।

Kumaribank

महाकाली नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् । जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका घर डुबानमा परेको जनाइएको छ ।

भीमदत्तको ओदाली, ऐरीका करिब एक सय घर र र दोधारा चाँदनीको कुतियाकबर, शान्ती टोल, निसानी टोलका ६० घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । उनले ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसे पनि मानवीय क्षति भने नभएको बताए ।

महाकाली नदीमा पानीको बहाव चार लाख ३७ हजार ६ सय १३ क्यूसेक पुगेको उनले बताए ।

प्रकाशित: Oct 19, 2021| 08:47 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।